काठमाडौँ । नेकपा एमालेले चार जनाको नाम टुंगो लगाएको छ । एमालेले विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीलाई मन्त्री बनाउने भएको हो ।
एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । एमालेले पौड्याललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएको छ । त्यस्तै गिरीले स्वास्थ्य मन्त्रालय पाउने भएका छन् ।

प्रतिक्रिया