काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार उनलाई सो पदमा मनोनित गरेका हुन् ।
सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलका नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया