कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेकपा एमालेले जितेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया