खोटाङमा एमालेका विशाल भट्टराईलाई हराउँदै माओवादीका पासाङ निर्वाचित


खोटाङ । प्रतिनिधिसभा सदस्यतर्फ खोटाङमा नेकपा (माओवादी केन्द्र)का उमेदवार रामकुमार राई (पासाङ) २ हजार ६६९ मतान्तरसहित विजयी भएका छन् ।

राईले ३१ हजार ३५१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विशाल भट्टराईले २८ हजार ६८५ मत ल्याएका छन् ।