जाजरकोट । जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बुधबार राति सम्पन्त मतगणनामा बस्नेत ९ हजार ३१ मतान्तरसहित विजयी भएका हुन् । उनले ३४ हजार १५१ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी निरजप्रसाद आचार्यले २५ हजार १२० मत पाएका छन् ।

OUR TEAM
प्रतिक्रिया