देउवा ९ हजार ७७३, सागर ५ हजार १९३


डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । १९ हजार ५९६ मत गन्दा देउवाले ९ हजार ७७३ प्राप्त गरेका छन् । त्यसैगरी सागर ढकालले ५ हजार १९३ र कर्णबहादुर मल्लले २ हजार ६९४ मत प्राप्त गरेका छन् ।