गोरखा-२ मा प्रचण्डले ३९१, मत पाउँदा एमालेलाई ३३ मत


गोरखा । गोरखा क्षेत्र नम्बर दुईमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् ।

गोरखा-२ मा ५५० मत गन्दा प्रचण्डको ३९१, नेकपा एमालेका अब्दुस मियाँको ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ६९ मत पाएका छन् ।