दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। पाँचसय मत गणना हुँदा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अग्रता बनाएका छन् ।
उनले १५४ मतसहित अग्रता लिएका हुन्। त्यहाँ उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पछ्याइरहेकी छन् । उनले १०८ मत ल्याएकी छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याएका छन्। त्यस्तै राप्रपाका उम्मेदवारलाई ४ मत खसेको छ।

प्रतिक्रिया