छठ पूजाका लागि धनुषामा यस्तो छ तयारी(फोटोफिचर)


धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित औरही खोलामा छठ पूजाका लागि तयार गरिएको छठ घाटमा राखिएका पूजाका सामान । चारदिवसीय छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा आराधना गरिन्छ ।

तस्बिरः अजयकुमार साह/रासस