बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड


काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउने सर्वसाधारणको भीड । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन् ।

तस्बिरः प्रदीपराज वन्त/रासस