निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक, कुन दलबाट को ?(सूचीसहित)


काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

दलहरुले असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । आयोगका अनुसार चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली: