मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु



अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु भएको आशंका गरिएको छ । तीन सय भन्दा बढी समूहमा आएका हतियारधारी समूुहले एक गाउँ कब्जामा लिई आक्रमण गर्दा दर्जनौ मारिएको आशंका गरिएको हो ।

घटनामा थुप्रै घाइते भएको बीबीसीले जनाएको छ । आतंकबादी समूहले मोजाम्बिकको पाल्मा शहरमा रहेको अमरुला होटललाई पनि घेरा हाली आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । केही स्थानीय र बिदेशी पयर्टकहरुको भने उद्धार गरिएको छ ।

आक्रमणकारीहरुले पाल्मा शहरका पसल, बैंक ,सैन्य ब्यारेक लगायत होटललाई निशाना बनाई आक्रमण गरेको हो । सो समूहले पाल्मा शहर नियन्त्रणमा लिएको बुझिएको छ । यद्दपी युसको पुष्टी भने भएको छैन । इल्लामिक आतंकाबादी समूह आईएसले बिगत केही वर्षदेखि मोजाम्बिकमा पकड जमाउँदै आएको छ जसका कारण त्यहाँबाट ७ लाख मानिस बिस्थापित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामथ्र्य रहेको इसरोको दाबी

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको

बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड डलर

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म बङ्गलादेशले करिब तीन अर्ब ३०

डिजिटल अर्थव्यवस्थालाई बढावा दिने बेइजिङको प्रयास जारी

बेइजिङको डिजिटल अर्थतन्त्रको थप मूल्य सन् २०२३ को पहिलो छ महिनामा ९१८.०५ अर्ब

मणिपुर हिंसामा थप तीन जनाको मृत्यु

  जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो