सवारी दुर्घटनामा चीनमा ३६ जनाको मृत्यु



चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए । यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा सेनाको बसमा बम आक्रमण, १३ जनाको मृत्यु

सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेको बसलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी कम्तीमा

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढी, १६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ । बाढीमा परी कम्तीमा

बेलायतमा कोरोना संक्रमितको मृत्युदर बढ्यो

बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि

उत्तर कोरियाद्वारा नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि

उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको