अल्जेरियाको अस्पतालमा आगलागी हुँदा आठ नवजात शिशुको मृत्यु



अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ ।

राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान पौने चार बजे आगलागी भएको जनाइएको छ ।

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवीले एएफपी समाचार समितिलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु

खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बिक्रि नगर्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा

कोरोना संक्रमणबाट भारतमा एकैदिन ८८० जनाको मृत्यु

भारतमा कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक

भारतले रूसमा बनेको स्पुतनिक–५ खोपलाई अनुमति दिने

भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको