डीपीएलको चौथो संस्करण फागुनमा हुने



कठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनमा हुने भएको छ । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डीपीएल फागुन पहिलो साताबाट आरम्भ हुने बताएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा फागुन ३ देखि प्रतियोगिता सुरु भई फागुन १५ गते समापन हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागीता रहनेछ । उक्त क्रिकेट प्रतियोगिताको पुरस्कार नेपालकै सर्वाधिक धनराशिको हुने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ

मिल्स गोल्डकपको उद्घाटन खेलमा फ्युजन फुटबल क्लब विजयी

मोरङ । आइतबारदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ