काठमाडौँ । काठमाडौँको टोखामा बिहीबार बिस्का जात्रा मनाइएको छ । टोखाबासीको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । भक्तपुरको ठिमीमा जस्तै हुने यो बिस्काः जात्रालाई काठमाडौंको बिस्का जात्राको रुपमा लिने गरिएको छ ।
तस्बिरः हरिराम भेटुवाल / रासस





प्रतिक्रिया