काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो ।

OUR TEAM
प्रतिक्रिया