सन्धीखर्कमा बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ स्थित रातामाटाका बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको लु२ख २१४८ नम्बरको बस नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी सख्त घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । सडक तल भीर र जंगल भएकाले अन्य घाइतेहरुको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

तानसेन (पाल्पा) ।बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने

लौका बेचर मासिक ४० हजार आम्दानी

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक  ४० हजार आम्दानी