भारतले बंगलादेशलाई १ इनिङ र ४६ रनले पराजित



भारतले सानदार जित हात पारेको छ । बंगलादेशविरुद्धको दोस्रो टेस्टमा भारतले सानदार जित हात पारेको हो । भारतले बंगलादेशलाई १ इनिङ र ४६ रनले पराजित गरेको हो । पहिलो टेस्टमा पनि विजयी भातरले सिरिज क्लिनस्विप समेत गर्न सफल ।
कलकत्तामा भएको दोस्रो इनिङमा बंगलादेश १९५ रनमै अलआउट हुँदा भारतले दोस्रो इनिङ ब्याटिङ नै गर्न परेन । बंगलादेशका लागि मुस्फिकर रहिमले सबैभन्दा ७४ रन जोडे ।
पहिलो इनिङमा भारतका लागि विराट कोहलीले १३६ रन जोडेका थिए। चेतेश्वर पुजाराले ५५ रन र अजिन्का राहाणेले ५१ रन जोडेका थिए । दुवै इनिङमा गरी ९ विकेट लिएका इशान्त म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन

बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक

तानसेन (पाल्पा) ।बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने

लौका बेचर मासिक ४० हजार आम्दानी

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक  ४० हजार आम्दानी