मुस्कानलाई भेट्न पारस पुगे अस्पताल



काठमाडौं । मंगलबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्का एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भेट्न बुधबार अस्पताल पुगेका छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई भेटेपछि पारसले उनको मूहारमा सधैँ मुस्कुराइरहने हिम्मत प्राप्त होस् भनि भगवानसँग प्राथना गर्न चाहेको उल्लेख गरेका छन् । उ

नले मुस्कानलाई खुशीको उपमा दिँदै उनी हामी सबैका लागि एक प्रेरणा भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ

सिङ्गो दलित परिवार नै नागरिकताविहीन

सप्तरी । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन