बूढानीलकण्ठबाट ११ जुवाडे पक्राउ



काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेका बेला ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेका बेला ११ जनासहित जुवाखालबाट चार लाख १५ हजार रुपैयाँ बरामद गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ

सिङ्गो दलित परिवार नै नागरिकताविहीन

सप्तरी । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन