डीएसपी धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित



कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी नायब उपरीक्षक भण्डारीले विभागीय मूल्य मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्यार्एका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारी, डीएसपी भण्डारी, प्रहरी निरीक्षक प्रेम रेग्मी र नायब निरीक्षक गगन शाहीको ‘टिम वर्क’ ले जिल्लामा भएका ठूला तथा जघन्य अपराधको घटनाको अनुसन्धान सत प्रतिशत सफल हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापतिद्वारा सहायकरथी झा र राणालाई दज्र्यानी चिह्न प्रदान

  काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई

रक्षामन्त्री राईको एकवर्षको उपलब्धिः सेनाको स्वास्थ्य शिविरदेखि विपदमा घाइतेको उद्धारसम्म

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार,

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

उपरथी खत्रीलाई उपत्यका पृतनाको जिम्मेवारी

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी  चिह्न प्रदान गरिएको