गण्डकी प्रदेश दंगा नियन्त्रण गणमा ‘बल प्रयोग सिद्धान्त’ अनुशिक्षण



पोखरा । गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँले बल प्रयोगको सिद्धान्त सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका लागि अनुशिक्षण सुरु गरेको छ । गणका प्रमुख एसपी दयानिधि ज्ञवालीले सोमबार अनुशिक्षणको शुभारम्भ गरेका छन् ।

चार दिन लामो अनुशिक्षणमा गणका ३० जना हवल्दार तथा सिपाहीहरुको सहभागिता रहेको छ । यो अनुशिक्षणमा बल प्रयोगको सिद्धान्त सम्बन्धी सम्पूर्ण जानकारीका साथै उनीहरुलाई कसरी संयमित भएर भिड नियन्त्रणगर्ने भन्ने कला कौशल सिकाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपरथी खत्रीलाई उपत्यका पृतनाको जिम्मेवारी

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी  चिह्न प्रदान गरिएको

धनुषाको विदेहमा तस्करहरुको आक्रमणमा ६ जना सशस्त्र प्रहरी घाइते

काठमाडौं । धनुषामा तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

भ्रष्टाचार अभियोगमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की सेवाबाट बर्खास्त

काठमाडौँ । सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको अभियोगमा सैनिक विशेष अदालतले सहायक रथी

किन बढेन सुरक्षाकर्मीको तलब ? यस्तो छ रक्षामन्त्रीको जवाफ

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विपद् नेपाली सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धिका लागि