काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

OUR TEAM
प्रतिक्रिया