जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ५ लक्कर नेपाली टोलमा आगलागी भएको छ । शनिबर दिउँसो लक्कर नेपाली टोलका रामकुमार सहनीको घरमा आगलागी भएको हो ।
आगलागीबाट पसलका चार वटा सिलिण्डर विष्फोट भएका थिए । आगलागीको क्षतिको विवरण आएको छैन ।

OUR TEAM
प्रतिक्रिया