सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव फेला, अन्यको खोजी जारी



सिन्धुपाल्चोक । बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बु बजार बगाएको छ । अबिरल वर्षापछि आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १४ घरका १९ जना बेपत्ता भएका बताइएको छ । बाढीले १५ वटा घरमा क्षती पुर्याएको स्थानीयले वताएका छन् । बाढीका कारण अरनिको राजमार्गसमेत अबरुद्ध भएको छ ।

बर्षाका कारण त्यस क्षेत्रका ठाडोखोलाहरुमा बाढी आएकाले भोटेकोशी नदीको बहाब समेत अत्याधिक बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । पानीको बहाव बढेपछि सुनकोशी जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोलिएको छ ।

फोटोः अनन्त प्रकाश श्रेष्ठ र सन्दीपाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका