काठमाडौं । कर्णाली प्रदेशमा थप नौ जनामा कोनारोना संक्रमण पुष्टि भएको छ । मंगलबार दैलेखका पाँच र सुर्खेतका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०८६ पुगेको छ ।

प्रतिक्रिया