लमजुङ जिल्लामा थप २२ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लामा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।