‘भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँः हाम्रो भूमिबाट फिर्ता जाऊ’



गगन थापा ।

भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँ: घरभित्रका अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन्
तर,
देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपालीसम्म,

सडकदेखि सदनसम्म,मधेसदेखि हिमालसम्म, देशभित्र रहेका वाहिर रहेका सवै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिएर एकै स्वरमा भनिरहेका छाैं लिपुलेक, कालापानी,लिम्पियाधुरा हाम्रो भूमि हो । हस्तक्षेप बन्द गर।

हाम्रो भूमिबाट फिर्ता जाऊ,हाम्रो सार्वभौमिकताको सम्मान गर। कुटनीतिक मर्यादाको ख्याल गर। अनि मात्र हाम्रो मित्रताको अर्थ रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक

पोखरा विमाननस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो

प्रचण्डको प्रश्नमा ओलीले दिए फेसबुकबाट यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष

दुनियाँले हेरेको छ-हाम्रो अदालतको कार्यशैली कस्तो छः प्रचण्ड(सम्बोधनको पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन