काठमाडौँ । हर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी हर्मुज क्षेत्रबाट एक नेपालीलाई इरानले पक्राउ गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा मन्त्रलयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले हर्मुजबाट एक नेपालीको पक्राउ गरेर इरानले नियन्त्रणमा लिएको जानकारी दिए । नेपाली पक्राउ पर्नुको कारण र उनकोबारेमा भने थप जानकारी दिइएको छैन ।

प्रतिक्रिया