सरकार प्राविधिकरुपमा रहेपनि जनताको मनबाट भने ढलिसकेको छः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नैतिकरुपमा ढलिसकेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा भाग लिँदै अध्यक्ष प्रचण्डले सरकार प्राविधिकरुपमा रहेपनि जनताको मनबाट भने ढलिसकेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीलाई भने,‘प्राविधिकरुपमा त तपाईंको सरकार छ, तर जनताको मन मस्तिस्कमा यतिबेला नैतिकरुपमा भन्नेहो भने सरकार छैन, ढलिसकेको छ । मेरो चिन्ता सरकारको कार्यशैलीले तपाईंहरुमात्र ढल्नुहुन्न । लोकतन्त्रमाथि विरोध गर्नेहरुको जमात बढेको छ । सरकारको कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगामीले एकतावद्ध गर्दैछन् । झन् यो नीति तथा कार्यक्रमले जनतालाई निराशा लगेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न

नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै

सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत