घमन्डको घैंटोलाई फुटेपछि पनि…..


घमन्डको घैंटोलाई
फुटेपछि पनि घमन्ड आउँछ
खबटाले पनि
फुइँभन्दा ठूलो फुइँ लाउँछ !

अर्जुन पराजुली ।