पहिले भन्थे
नयाँ युग बोकेर
चुरे चढ्न दिल्लीबाट रेल आउँदैछ !
अहिले सुनिँदैछ
झिटीगुन्टा बोकेर
रेल चढ्न चुरे आफैं दिल्ली जाँदैछ !!
अर्जुन पराजुली ।
पहिले भन्थे
नयाँ युग बोकेर
चुरे चढ्न दिल्लीबाट रेल आउँदैछ !
अहिले सुनिँदैछ
झिटीगुन्टा बोकेर
रेल चढ्न चुरे आफैं दिल्ली जाँदैछ !!
अर्जुन पराजुली ।
OUR TEAM
प्रतिक्रिया