पर्खाल नाघेर जानु हुन्छ मध्यरातमा !
नाघेर गएको देख्नु हुँदैन मध्यरातमा !!
हुन नहुने काम हुन हुन्छ मध्यरातमा !
भयो भनेर लेख्नु हुँदैन मध्यरातमा !!
अर्जुन पराजुली ।

पर्खाल नाघेर जानु हुन्छ मध्यरातमा !
नाघेर गएको देख्नु हुँदैन मध्यरातमा !!
हुन नहुने काम हुन हुन्छ मध्यरातमा !
भयो भनेर लेख्नु हुँदैन मध्यरातमा !!
अर्जुन पराजुली ।

OUR TEAM
प्रतिक्रिया