पोहोर साल जस्तै यो साल पनि कात्रोमा खल्ती हाल्यो साथीले !!


हामी जब जब मर्न थाल्यौं
खेती गर्न थाल्यो साथीले !

पोहोर साल जस्तै यो साल पनि
कात्रोमा खल्ती हाल्यो साथीले !!

अर्जुन पराजुली ।