‘ओली अक्षम र नालायक साबित भएका छन्’



निष्कर्षमा
-देश, जनता, महामारी र गरिबीभन्दा कुर्सी ठूलो हो । -ओली अक्षम र नालायक साबित भएका छन्, तर प्रचण्ड या नेपाल सक्षम सरकारका लागि लड़िरहेका होइनन् ।

-राष्ट्रपति सिङ्गो देशको हुनुपर्ने हो । तर पार्टीको पनि एउटा गुट र गुटको पनि खास नेताको मात्रै देखिइन् । -कुर्सीका लागि ओली जुनसुकै हदसम्म जान तयार देखिए, राष्ट्रपति जस्तो संस्थालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेदेखि पार्टी फुटाउने हदसम्म ।

-नागरिकता विधेयकदेखि महामारी नियन्त्रणसम्मका सार्वजनिक महत्त्वका प्रश्नहरू सरकारको आँखामा रत्यौलीमात्रै रहेछ, मजा आइन्जेल खेल्ने र मजा आउन छोड़ेपछि बन्द गर्ने ।
-ओलीले बाजी मारे भने उनलाई घेरेर बसेको माफियातन्त्र थप सक्रिय हुनेछ भने मेलमिलापमा टुङ्गियो भने पनि त्यो झन ठूलो लेनदेन हुनेछ ।

आम जनताले सिंहदरबारदेखि बालुवाटारसम्मको यो नाटकको खर्चका लागि कर तिर्दै गरौँ र कोरोनाभाइरसदेखि सलहसम्म आफै लडौं !

नारायण गाउँले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको