महराले भने -बलात्कार आरोप सुनियोजित र योजनाबद्द षड्यन्त्र



काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको भनिएको बलात्कारको आरोप सुनियोजित र योजनाबद्ध षड्यन्त्रको भाग भएको उल्लेख गर्दै त्यसमा कुनै पनि सत्यता नभएको दाबी गरेका छन्।

सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि उनका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति यसबारे खण्डन जारी गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज

उपेन्द्र यादव नगएपछि भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास असफल

काठमाडौँ । सत्तापक्षीय दलहरुले संसदमा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने निर्णय गरेका छन्

कुलमानमाथि गरिएको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने

प्रधानमन्त्रीको प्रश्नः कुलमानले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनुभयो र लोडसेडिङ अन्त्य भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोडसेडिङ वर्षौं लगाएर अन्त्य गरेको बताएका