काठमाडौं । सल्यान र रुकुम पश्चिममा गरी शनिबार थप चारमा कोरोना संक्रमण पुष्टि भएको छ । रुकुम पश्चिममा तीन र सल्यानमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया