गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा दुई र स्याङ्जामा एक गरी थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।