काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ तथा डिजेल/मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।


प्रतिक्रिया