प्रचण्डकी नातिनी स्मिताले ल्याइन् ‘आमा’



काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन्।

गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन् । गीतले आमाको माया, संघर्ष र समर्पणलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन्। त्यस्तै बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति देख्न सकिन्छ। भिडियोको छायांकन नवराज उप्रेती र सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

‘आ बाट आमा’ फिल्म निर्माण गर्ने निर्देशक पन्तको घोषणा

काठमाडौं । निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’को निर्माण घोषणा गरेका

‘कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य’

भोजपुर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको

‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

काठमाडौँ । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको