छैटौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि प्रतीक्षा बास्तोलालाई



पोखरा । नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । छैटौं नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधि हात पारेकी ुहुन् ।

बास्तोलाले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन् । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम, सेकेन्ड रनर अप सुहाना क्षेत्री, थर्ड रनर अप करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुवेदीले जिते ।

प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही, वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिप्लिन बिबिका लामिछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए । प्रतियोगितामा १५ जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ

मिरुना मगर भन्छिन्-नेपालमै फर्किएर काम गर्ने रहर थियो

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने

रुपेश तामाङको निर्देशनमा ‘एक्का तीन’ निर्माण हुने

काठमाडौं । निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका