अनलाइनबाट पढ्नेको संख्या वृद्धि



काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको जनाएको छ ।

गत असार महिनामा ३० प्रतिशतका हाराहारीमा रहेको यो प्रगति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएपछि वृद्धि भएको हो । युनिसेफले पछिल्लो तीन महिनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपश्चिम विश्वविद्यालयको  एक अर्ब ३६ करोडको बजेट पारित

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको  १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक

भानु–जयन्तीको पूर्वसन्ध्यामा पाणिनी छन्दसाँझ आयोजना

काठमाडौँ । काठमाडौंका पेप्सीकोलास्थित पाणिनी विद्यालयले यसवर्ष पनि भानुजयन्तीको पूर्वसन्ध्यामा छन्दसाँझ कार्यक्रम आयोजना

म्याग्दीका छ वटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि

नयाँ र अझ कडा आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी, सरकारले सहमति बिर्सिएको आरोप

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारले आफूसँग विगतमा भएका सहमतिबाट पछि हटेको भन्दै