काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४३० कायम थियो ।

प्रतिक्रिया