चक्रवात मान्डौसले प्रदूषण बढाएपछि श्रीलङ्काका विद्यालय बन्द



श्रीलङ्काले उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरेको छ । चक्रवात मान्डौसका कारण उत्पन्न तीव्र हावा र वर्षाकले गर्दा वातावरण नराम्री बिग्रिएकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो ।

अल जजीराका अनुसार श्रीलङ्काको राजधानी कोलम्बो र अन्य थुप्रै शहरहरूमा छिटपुट वर्षासँगै आकाश नीलो भएको छ। स्वास्थ्य अधिकारीहरूले बालबालिका र वृद्धवृद्धाहरूलाई घरभित्रै बस्न सल्लाह दिएका छन् ।

श्रीलङ्काको मौसम पूर्वानुमानले अनुराधापुरा, त्रिन्कोमाली, पोलोनारुवा, पुट्टलम र महा इल्लुपल्लामा क्षेत्रमा १०० मिलिमिटर भन्दा बढी भारी वर्षा हुने पूर्वानुमान गरेको डेली मिररले जनाएको छ ।

सबरागामुवा प्रान्त र गाले, मातारा, अनुराधापुरा र त्रिन्कोमाली जिल्ला, पश्चिमी र उत्तर–पश्चिमी प्रान्तहरू र नुवारा–इलिया र कान्डी जिल्लाहरूमा व्यापक वर्षाको सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध