काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्तीः घानी



अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिइरहेका पूर्वराष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै घानीले भाग्नुको विकल्प नभएको बताएका छन् ।

उनले आफ्नो जनतालाई त्याग्न नचाहेको तर यसको विकल्प पनि नभएको बताएका हुन् । अगस्ट १५ मा तालिबान लडाकूहरु राजधानीमा प्रवेश गरेपछि घानीले अचानक अफगानिस्तान छाडेका थिए । आफ्नो ट्विटर एकाउन्टमा घनीले भनेका छन्,“व्यापक हिंसाबाट बच्नको लागी देश छोड्नुको विकल्प छैन् ।” साथै उनले अफगानिस्तानलाई “लोकतान्त्रिक, समृद्ध र सार्वभौम राज्य” बन्न मद्दत गर्न २० बर्ष समर्पित गरेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ