भारत र पाकिस्तानका सेनाबीच गोली हानाहान रोक्ने सहमति



भारत पाकिस्तानका सेनाबीच भएको वार्तामा दुवै पक्ष फेब्रुअरी २४ मध्यरातदेखि सीमाक्षेत्रमा गोली हानाहान रोक्न सहमत भएका छन् । दुवै देशका सेनाका डीजीएमओबीच हटलाइनमार्फत वार्ता भएको थियो। दुवै देशबाट सीमामा रहेको बुरी गाउँ नजिक लगातार गोली हान्ने काम भएपछि वार्ता भएको थियो।

भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रमा ३,३२३ मिटर लामो सीमा रहेको छ। वार्तापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले सीमारेखा र अन्य क्षेत्रमा पूर्वसहमति, आपसी समझदारी र युद्धविरामलाई फेब्रुअरी २४/२५ रातिदेखि पूर्ण रूपमा पालना गर्ने छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार