निकारागुवामा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु, २५ घाइते



निकारागुवामा मंगलबार भएको सवारी दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अरु २५ जना घाइते भएका छन् । निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सवारी दुर्घटना भएको थियो ।

उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुँदा ती व्यक्तिको ज्यान गएको हो । यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको ज्यान गएको बताइएको छ । घाइतेहरुको उपचार जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु