हलिउड निर्माता स्टीव बिंगद्वारा आत्महत्या



हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरेका छन् । ५५ वर्षीय स्टीवले अमेरिकामा अपार्टमेन्टको २७ तल्लामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् । उनले सोमबार दिँउसो आफू बसिरहेकै अर्पाटमेन्टबाट हाम फालेका थिए ।

कोरोना भाइरसको उपचारार्थ आइसोलेसनमा बसिरहेका कारण उनमा निराशा छाएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्टीवले ‘गेट कार्टर’, ‘एवरी ब्रेथ’, ‘द पोलर एक्सप्रेस’ लगायतका चलचित्र निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग