ट्रम्पद्वारा प्रहरीलाई शक्तिशाली बनाउने आदेशमा हस्ताक्षर



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीलाई शक्तिशाली बनाउने आदेशमा हस्ताक्षर गरेका छन् । केही साताअघि अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको विरोधमा देशव्यापी विरोध प्रदर्शन जारी रहेका बेला भीड नियन्त्रणका लागि आवश्यक बल प्रयोग गर्नसक्ने अधिकारसहितको आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

उनले समय अनुसार पूराना नियमलाई परिमार्जन गरेर सेवालाई व्यवस्थित बनाउन नयाँ नियम ल्याइएको बताए । उनले देशव्यापी रुपमा भइरहेका सरकार विरोधी आन्दोलन रोक्न प्रहरीलाई थप सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । उनले जर्ज हत्या प्रकरणपछि नेताहरुको माग अनुसार नै आफूले प्रहरीलाई बलियो बनाउने आधार खडा गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्